wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

May 18, 2012

म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण कार्य हिजो देखि शुरु, भोलि जग पूजा गरिने

म्याग्दी समाज समिति दक्षिण कोरियाले करिव १५ लाख रुपैयामा निर्माण गर्न लागेको म्याग्दी अस्पतालको आकस्मिक कक्षको निर्माण कार्य हिजो देखि शुरु  भएको  निर्माण समितिका अध्यक्ष श्री टेक बहादुर पुनले  जानाकारी दिनु भएको  छ । उहांको अनुसार हिजो बुधबारको साईट पारेर जगको खाल्टो खन्ने काम शुरु भएको र  भोलि शुक्रबार बिहान सम्मा  जगको लागि आबश्यक  सबै खाल्टो खन्ने काम पूरा भएपछि भोलि  नै जग पूजा गरिने छ । तर नेपाल बन्दको प्रभावले मगाईएको रठ र सिमेन्ट भने अझै आई पुगेको छैन । ‍‍‍‍‍‍‍‍‍‍‍‍
आकस्मिक कक्ष बन्दै गरेको दृष्य र तस्बिरहरु मगाईएकोले निर्माण सम्बन्धि तस्बिरहरु सहितको जानाकारीको लागि हेर्दै गर्नुहोस----नेपालको सम्झना ब्लग

Photobucket

May 15, 2012

मे २० तारिख आईतबार म्याग्दी रनिङ कपको अन्तिम तयारी बैठक बस्ने

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ३ तारिख आईतबार आयोजना गर्न लागेको म्याग्दी रनिङ कपको अन्तिम तयारी गर्न यसै हप्ताको आईतबार अर्थात मे २० तारिख आईतबारको दिन तय गरिएको छ । बैठकले म्याग्दी रनिङ कप २०१२ को अन्तिम तयारीको बारेमा बृहत छलफल गर्दै आयोजनाको लागि कार्य बिभाजन गर्ने छ । म्याग्दी रनिङ कप २०१२ लाई सफल पार्न महत्वपूर्ण यस बैठकमा उपस्थित हुन तल उल्यखित स्थान,मिति र समयमा कार्यकारिणी सदस्यहरु,खेलकूद समितिका सम्पूर्ण सदस्यहरु,सल्लाहकार सदस्यहरु लगायत साधारण सदस्यहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

स्थान-छेगि श्टेसन गेट नं. ५
मिति-२०१२-४-२२
समय- दिनको ११:०० बजे ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

कोरिया को समय

Song of the day

दैनिक पत्रपत्रीकाहरु

नेपाली फिल्म

बिबिध उपायोगी कक्ष

विश्वमा निशुल्क SMS पठाउनुहोस
yubabahas
dobhase yuba

Followers

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger