wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

May 18, 2012

म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण कार्य हिजो देखि शुरु, भोलि जग पूजा गरिने

म्याग्दी समाज समिति दक्षिण कोरियाले करिव १५ लाख रुपैयामा निर्माण गर्न लागेको म्याग्दी अस्पतालको आकस्मिक कक्षको निर्माण कार्य हिजो देखि शुरु  भएको  निर्माण समितिका अध्यक्ष श्री टेक बहादुर पुनले  जानाकारी दिनु भएको  छ । उहांको अनुसार हिजो बुधबारको साईट पारेर जगको खाल्टो खन्ने काम शुरु भएको र  भोलि शुक्रबार बिहान सम्मा  जगको लागि आबश्यक  सबै खाल्टो खन्ने काम पूरा भएपछि भोलि  नै जग पूजा गरिने छ । तर नेपाल बन्दको प्रभावले मगाईएको रठ र सिमेन्ट भने अझै आई पुगेको छैन । ‍‍‍‍‍‍‍‍‍‍‍‍
आकस्मिक कक्ष बन्दै गरेको दृष्य र तस्बिरहरु मगाईएकोले निर्माण सम्बन्धि तस्बिरहरु सहितको जानाकारीको लागि हेर्दै गर्नुहोस----नेपालको सम्झना ब्लग

Photobucket

Comments :

0 comments to “म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण कार्य हिजो देखि शुरु, भोलि जग पूजा गरिने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger