wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 7, 2010

रु ५० हजारको बिटो म्याग्दी समाज समितिका उपाध्यक्ष नारायण बरुवाल लाइ

म्याग्दी रनिंग कप २०१० को आयोजना संगै म्याग्दी जिल्ला अस्पताल सहयोगार्थ खोलिएको नेपाली रु ५० हजार प्रथम पुरस्कार रहेको सो भाग्यशाली चिठा उपहार कार्यक्रममा ५० हजारको बिटो  चुम्न म्याग्दी समाज समितिका  उपाध्यक्ष श्री नारायण बरुवाल  सफल हुनु भएको छ ( चिठा न. ००१६०४) तेसै गरि  , दोश्रो पुरस्कार  सनम पुन  ( चिठा न. ०००३८०) तेस्रो पुरस्कार रोजिना तामांग ( चिठा न. ००१८७५) लाइ परेको छ भने सान्त्वना क्रमस अनिल के.सी. ( चिठ न. ००११८४) जन कल्याण मा.बि. पुलाचौर ( चिठा न. ००१८६८) र हरि बनिया  ( चिठा न. ०००७८१) परेको छ यदि तपाइँ हरु कसैलाई पुरस्कार परेको छ भने टिकटको अर्ध कट्टी लिएर पुरस्कार लिनको लागि म्याग्दी समाज समितिले अनुरोध गरेको छ सो भाग्यशाली चिठा सबै भन्दा बढी १०० ओटा  चिठा कटाउन म्याग्देली चेली  चिना पुन सफल भएकी थिइन् 

Comments :

1
Anonymous said...
on 

नेपालको सम्झना जी टेम्पलेट लाग्यो तर विभिन्न फोटा तथा लिंकहरु अवस्थित भएको कारणले अल्मलिने रहेछु । खैर ब्लग मनोरञ्जनात्मक छ निरन्तरताको शुभकामना है ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger