wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 7, 2010

म्याग्दी रनिंग कप २०१० बाग्लुंग सम्पर्क समितिले चुम्यो

मिति २०१० जुन ६ मा सौल स्थित माओल्साको सिन होंग युनिभर्सिटी हलमा म्याग्दी समाज समिति कोरियाको आयोजनामा  सम्पन्न अन्तिम चरणको खेलमा म्याग्दी समाज कोरिया लाइ सोझो सेट मा हराउदै बाग्लुंग सम्पर्क समिति कोरियाले म्याग्दी रनिंग कप २०१० चुम्न सफल भएको छ  प्रतियोगितामा बाग्लुंग ले रुपन्देही सम्पर्क समिति र नेपाल मगर संघ  लाइ पछि पार्दै अन्तिम चरणको फाइनल खेलमा प्रवेश गरेको थियो भने म्याग्दी समाज ले स्यांजा परिवार ए लाइ पछि पार्दै अन्तिम चरणको  फाईनलमा बाग्लुंग संग भिड्न पुगेको थियो त्यस्तै सो प्रतियोगितामा क्रमस  म्याग्दी सम्पर्क समिति  दोश्रो र नेपाल मघर संघ तेस्रो स्थान हासिल गरेका छन्
ए पोल बाट बाहिरिएको गुल्मी सम्पर्क समिति र बि पोल बाट बाहिरिएको नेपाल मगर संघ बीच तेस्रो स्थान को लागि भएको गोलापोला बाट नेपाल मगर संघ चुनिन पुगेको हो सो कार्यक्रम मा ११ सक्तिशाली टिमको सहभागिता थियो उत्साह जनक रुपमा नेपालि दाजुभाई हरुको उपस्थिति रहेको थियो . कोरिया मा रहेका सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो रनिग कप को साथै दर्शकलाई भरपुर मनोरंजन दिने लक्ष्य ले विभिन्न स्थानीय कलाकारहरुबाट  गित तथा नृत्य  पनि  प्रस्तुत गरिएको थियो 

Comments :

0 comments to “म्याग्दी रनिंग कप २०१० बाग्लुंग सम्पर्क समितिले चुम्यो”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger