म्याग्दी समाज समिति दक्षिण कोरियाले करिव १५ लाख रुपैयामा निर्माण गर्न लागेको म्याग्दी अस्पतालको आकस्मिक कक्षको निर्माण कार्य हिजो देखि शुरु भएको निर्माण समितिका अध्यक्ष श्री टेक बहादुर पुनले जानाकारी दिनु भएको छ । उहांको अनुसार हिजो बुधबारको साईट पारेर जगको खाल्टो खन्ने काम शुरु भएको र भोलि शुक्रबार बिहान सम्मा जगको लागि आबश्यक सबै खाल्टो खन्ने काम पूरा भएपछि भोलि नै जग पूजा गरिने छ । तर नेपाल बन्दको प्रभावले मगाईएको रठ र सिमेन्ट भने अझै आई पुगेको छैन ।
आकस्मिक कक्ष बन्दै गरेको दृष्य र तस्बिरहरु मगाईएकोले निर्माण सम्बन्धि तस्बिरहरु सहितको जानाकारीको लागि हेर्दै गर्नुहोस----नेपालको सम्झना ब्लग
आकस्मिक कक्ष बन्दै गरेको दृष्य र तस्बिरहरु मगाईएकोले निर्माण सम्बन्धि तस्बिरहरु सहितको जानाकारीको लागि हेर्दै गर्नुहोस----नेपालको सम्झना ब्लग













































.jpg)

Nepalese Rupee Converter