
हालै मात्र भारतमा कैयन बिद्यार्थीहरुले आत्महत्या गर्न थाले पछी बलिउडका कैयन नामुद हस्तीहरुले जीवनको महत्वबारे प्रकाश पार्दै आत्महत्या रोक्न अपिल गरेको बेला यस चलचित्रमाथि यस प्रकारको गम्भिर आरोप लागेको छ।
यता यस विवादमा आमिर खानको बचाउ गर्न बलिउडका महानायक अमिताभ बच्चन, विद्या बालन लगाएतका हस्तीहरुले बयान जारी गरेका छन्।
Comments :
0 comments to “आत्महत्या गर्न उस्कायोरे ‘थ्री इडियट्स’ ले”
Post a Comment