wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 25, 2010

आजदेखि एसएलसी शुरु, साढे चार लाख परीक्षार्थी सहभागी हुँदै


यस वर्षको एसएलसी परीक्षा बिहीबार विहान ८ बजेदेखी शुरु  हुदैछ । परीक्षामा नियमित र एक्जाम्टेड तर्फबाट ४ लाख ५६ हजार ७ सय १९ परीक्षार्थी सहभागी हुने र त्यसका निम्ति १५ सय ४८ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।नियमिततर्फ ४ लाख १२ हजार ५ सय ९२ जनामध्ये १ लाख ९३ हजार ४९ छात्रा छन् । एक्जाम्टेडतर्फ ४४ हजार १ सय २७ छन् । तीमध्ये २५ हजार १ सय ७६ प्रत्येक परीक्षा केन्द्रमा १-१ केन्द्राध्यक्ष, २ हजार २ सय ९८ सहायक केन्द्राध्यक्ष, १८ हजार २ सय ८१ निरीक्षक खटाइएको परिक्षा नियन्त्रक चित्र देवकोटाले जानकारी दिनुभयो ।
Microfinance Empowers

Join us in enabling the poorest of the poor to improve their own lives

 Public Service Ads by Google 

यसैगरी परीक्षालाई मर्यादित तुल्याउन १५ हजार ४ सय ८० सुरक्षाकर्मी खटाइएका छन् । परीक्षा सहयोगी कर्मचारी ६ हजार ८४ खटाइएका कार्यालयले जनाएको छ ।
अनलाइन बाट  

Comments :

0 comments to “आजदेखि एसएलसी शुरु, साढे चार लाख परीक्षार्थी सहभागी हुँदै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger