wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 9, 2010

सम्झनाको चिनो यसरी राखेछन ...............





 'गल्ती भएको भए माफ गर्नु है,' गुड्न आँटेको बसको झ्यालबाट मुन्टोसहित हात बाहिर निकालेर उनीहरु एकैस्वरमा भन्दैथिए 'माफ गर्नु है।' शिविरमा बनाइएका ससाना घर र टेन्ट बाहिर उभिएर विदाइका हात हल्लाउँदै जनसेनाले भनिरहे, 'राम्रो गर्नु होला है कमरेडहरु। सायद राम्रो लागेर या नलागेर माओबादिमा लागे त्यो उनिहरुलेनै जानुन्। कतिले आफ्नो जिन्दगिनै बिगारे कतिले अरुकालागि गरे आखिर जे गरेपनि राज्य ले त केहि गर्न सकेन माओबादिका नेता भनाउदाहरुलेपनि केहि गर्न सकेनन ।

नेपालि उखान छ नि " चाहिदाको भाडो नचाहिदाको खाडो" त्यस्तै गर्यो मओबादिले आफ्ना लडाकुलाइ बास्तबमा बास्तबिक लडेकाहरु अयोग्य ठहरिए नलडेकाहरु योग्य ठहरिए नताबाद  र कृपाबाद् माओबादिमा पनि देखियो। कोहि बहिर्गमन् भएर मन् भरि पिडा बोकेर गन्तब्यबिहिनको यात्रातिर पाहिला चलाउन सुरुगर्दै गर्र्दा कोहि प्रधानमन्त्री को लागि ढुक्दै छन् आखिर किन भयो सर्बाहारा बर्गको पर्टिमा यस्तो। जे जस्तो भएपनि दुख पिर मर्का सबैलाइ भुलेर आफ्ना सम्झनाको चिनोहरु यसरि राख्दै थिए जुन् तस्बिरमा देखाइएको छ। 

Comments :

0 comments to “सम्झनाको चिनो यसरी राखेछन ...............”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger