wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

January 8, 2010

हजुरको गर्ल्डफेण्डले हजुरलाइनै सबैभन्दा बढी माया गर्छिन त ?


गर्लफ्रेन्डका लागि तडि्पने युवाहरुका लागि दुःखद समाचार आएको छ। आजभोलि अधिकांश युवतीहरुले ब्वाँईफ्रेन्ड भन्दा पनि आफ्नो मोबाइललाई बढी माया गरेको देखिएको छ। अस्ट्रेलियामा गरिएको एक सर्वेक्षणमा ४००० सुन्दरीलाई सामेल गएको थियो। उक्त सर्वेक्षणमा प्रत्येक दश महिला मध्ये चार महिलाले पुरुष बिना जिन्दगी बिताउन सक्ने तर मोबाइल बिना एकपल पनि जिउन नसक्ने बताएका थिए ।

द डेली टेलिग्रफका रिपौर्टरका अनुसार उक्त सर्वेक्षणमा महिलाले सबैभन्दा बढी माया आफ्नी आमालाई त्यसपछि आपनो तस्वीरलाई अनि मोबाइललाई तथा अन्तिममा मात्र आफ्नो ब्वाँईफ्रेन्डलाई माया गर्ने गरेको बताइएको छ।त्यसैले सजक रहनुहोस् कहि कतै तपाइको गर्लफ्रेन्डले पनि यस्तै त सोच्दिनन् ? बेलैमा होशपुर्याउनुहोला ।


Comments :

0 comments to “हजुरको गर्ल्डफेण्डले हजुरलाइनै सबैभन्दा बढी माया गर्छिन त ?”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger