wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 7, 2010

रित्तो हात फर्कियो इमिरिगेसन

कोरियाको राजधानि सौल स्थित बेक्मि फुड कम्पनिमा कोरिया अध्यागमन (इमिरिगेसन)ले भिषाबिहिन बिदेशिलाइ पक्रने असफल प्रयास गरेको छ।करिब आज दिउसो सवा १ बजेतिर कोरिया अध्यागमन् बिभाग टोलि एक्कासि कम्पनिमा प्रबेशगरि एकएक नाम खोज्दै परिचय पत्र चेक गर्यो तर सबै सङ्ग परिचय पत्र हुनाले आध्यागमन् बिभाग रित्तो हात् फर्कन बाध्य भयो।
 कोरिया सरकारले भिसाबिहिन बिदेशिलाइ पक्रने निति लिएपछि सार्है अप्ठ्यारो भएको छ। कोरियामा भिषाबिहिन बिदेशिहरु धेरैनै छन। जसमध्य अलिकति हिस्सा ओगटन नेपलिहरु पनि सफल छन । यहाको अध्यागमन् बिभागले २००९ को १० महिना र ११ महिनामा हदै सम्मको कडा गरेको थियो भने १२ महिनामा त्यस्तो घटना केहि भएको थाहा भएन। तर २०१० को पहिलो महिनामानै एकाएक कम्पनिमा नै छापा मार्न थालेपछि झनै कडा गर्न थालेको त होइन भन्ने आशङ्का मनमा उब्जन थालेको छ। स्मरण रहोस बेक्मि फूड् कम्पनिमा म लगाएत १३ जना हामि नेपालिहरु सङ्गै काम गर्छौ।

Comments :

0 comments to “रित्तो हात फर्कियो इमिरिगेसन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger