wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 6, 2010

बिद्यालय नहुँदाको पिडा


गाउँमै माध्यमिक विद्यालय नहुँदा म्याग्दीको उत्तरी क्षेत्रका ६ गाउँका विद्यार्थीहरू पढ्नका लागि दैनिक ५ घण्टा पैदल हिँडेर विद्यालय जाने गरेका छन् ।

जिल्लाको उक्तरी क्षेत्रमा पर्ने रायखोर, दर्मीजा, दग्नाम, मंङ्गले, कइने र मुलपानी गाउँका विद्यार्थीहरू पढ्नका लागि दैनिक ३ घण्टाको पैदल हिँडेर चिमखोलाको अमर माविमा पुग्नुपर्ने बाध्य छन् । विद्यालय जान र र्फकन बराबर समय लाग्ने गरेको विद्यार्थीहरू बताउँछन् ।

गाउँमा माध्यमिक विद्यालय नहुँदा त्यहाँका विद्यार्थीहरू पढ्नका लागि दैनिक ५ घण्टा पैदल हिँड्नुपर्ने समस्या रहेको अमर मावी चिमखोलाका शिक्षकहरु बताउछन् । भिर र कठिन बाटोका कारण विद्यार्थीहरू थप समस्या भएको शिक्षकहरुको भनाई छ । उनीहरुका अनुसार सो विद्यालयमा अध्ययनरत करिब १ सय जना विद्यार्थीहरू यस्तो समस्यामा परेका छन् ।
बाटो र विद्यालयमा धेरै समय बित्ने भएकाले पर्ढाई ध्यान जान नसकेको विद्यार्थीहरू बताउँछन् । व्यवस्थीत र र्सवसुलभ छात्राबासको व्यवस्था भए दर्गम ठाउँका आफूहरूजस्ता विद्यार्थीहरू आधारभुत अधिकार शिक्षाबाट बञ्चित हुन नपर्ने विद्यार्थीहरूको भनाई छ ।
त्यस क्षेत्रमा निमावी तहको पर्ढाई पुरा गरेका विपन्न वर्गका विद्यार्थीहरू विद्यालय टाढा भएकाले बिचमानै पर्ढाई छाड्ने गरेको दर्मिजाका कर्णले  बताए । (अनलाइन बाट)

Comments :

0 comments to “बिद्यालय नहुँदाको पिडा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger