पुलाचौर गाबिस वडा न ८ भिरमुनी स्थित पौलस्त्य माविको स्तरउन्नती गर्नका लागि अर्न्तक्रिया कार्यक्रम भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका पूर्व प्र. अ. र अध्यक्ष समेत रहेका पूर्व संसद चन्द्रप्रकाश बानीयाले समय अनुकुल शिक्षा प्रदान गर्न उच्च मावि स्थापना गर्नु आवश्यक भएको बताए ।
उच्च माबि सञ्चालनको लागी आर्थिक संकलन र प्रक्रिया अगाडी बढाउनको लागी बिद्यालय ब्यवस्थापन समितिलाई जिम्मा लागाईएको बताईएको छ । उक्त बिद्यालय सदरमुकाम बेनी देखि २ घण्टाको पैदल यात्रामा पुगीन्छ ।
(अनलाइन बाट)
Comments :
0 comments to “पुलाचौर गाबिसमा उच्च माबी बन्ने”
Post a Comment