कोरियामा राजाधनी लगायत सबै ठाउमा ठुलो हिमपात भएको छ । धेरै बर्षको अन्तरालपछि यती धेरै हिउकोरियामा अहिले परेको हो। बिस दिन भन्दा अगाडि बाट सामान्य हिउ परिरहेको थियो । पहिलाको हिउ पग्लन नपाउदै आज बिहान ५ बजेबाट हिउपर्न सुरु गरेको दिउसो ३ बजे सम्म परेको थियो । हिउ धेरै र बाक्लो परेको कारण यहाँको दैनिक जीवनमा आइपर्ने कमकाजमा सार्है काठिनाइ भएको छ । हिउ झन्डै १ मिटर बाक्लो जमेको र यहाँको तापक्रम आजभोलि -१७/१८ डिग्री भएकोले फेरी पनि हिउ पर्न सक्ने हुनाले हिउ पग्लन महिनौ लाग्ने अनुमान गरिएको छ । हिउमा रमाइलो हुने हुनाले नेपालीहरु पनि हिउमा रमाइलोमान्दै फोटाहरु खिचाउदै थिए ।
January 5, 2010
Browse » Home »
खबर सेरोफेरो
» सौल वरपर परेको हिउको दृश्य फोटो खिचाउदै नेपालिहरु
सौल वरपर परेको हिउको दृश्य फोटो खिचाउदै नेपालिहरु
Subscribe to:
Post Comments (Atom)
thanks bro