wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 14, 2010

सडक महोत्सबको लागि सिगारिएको बेनी बजार


म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम बिकास समितिको आयोजनामा शुक्रबार र शनिवार बेनी बजारमा हुने सडक खाना महोत्सबको तयारी पुरा भएको आयोजकले जनाएको छ ।









माघे सक्रान्ती मेलाको पहिचान जोगाई राख्ने र पर्यटन बर्ष२०११ लाई भब्य रुपमा सफल बनाउने भन्दै आयोजना हुन लागेको महोत्सबको लागि आवश्यक स्टल तथा मञ्च ब्यवस्थापन सकिएको महिला उद्यम बिकास समितिकी सभापती तथा सडक खाना महोत्सबकी ( थप तस्बिर हेर्नको लागि तल जानु होला)
मुल संयोजक ताराकुमारी भण्डारीले बताएकी छन् ।
बेनी बजारको क्याम्पसचोक देखि हुलाकचोक सम्म न्युरोडमा हुने सडक खाना महोत्सबमा जिल्लामा पाईने बिभिन्न किसीमका खाना तथा पिजा बर्गर लगाएतका आधुनीक खानका परिकारहरु पनि समावेस गरीने समितिले जनाएको छ




कार्यक्रममा महिला, पुरुष लठोतान्ते प्रतियोगीता, छेलो, महिला पुरुष खाना खाने प्रतियोगीता लगाएतका बिबिध कार्यक्रम राखीएको बताईएको छ (अनलाइन बाट )

Comments :

0 comments to “सडक महोत्सबको लागि सिगारिएको बेनी बजार”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger