wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 13, 2010

म्याग्दी जिल्लाको सम्पूर्ण गाबिसमा टेलिफोन सेवा

तिन वर्षअघिसम्म सदरमुकाममा सिमित रहेको टेलिफोन शान्ति बहाल भएयता जिल्लाका सवै ४१ गाविसमा टेलिफोन सुविधा पुगेको छ । जिल्लाका करिव आधा गाविस हिमाली क्षेत्रमा पर्छन् ।

मोवाईल, स्काई मोवाई, पीएसटिएन, सिडिएमए र भिस्याट प्रविधीको टेलिफोनबाट सवै गाविसमा संञ्चार पुगेको नेपाल टेलिकमले जनाएको छ । नेलिकम बाहेक जिल्लामा निजी स्तरका मेरो मोवाई, युटिएल र एसटिएम प्रविधिको टेलिफोन पनि संञ्चालनमा रहेको छ ।
टेलिकमले जिल्लामा २१ गाविसमा भिस्याट लाईन, सिडिएमएबाट १२ गाविस र सदरमुकाम बाहेक दाना, घोरेपानी र देविस्थानमा स्काईको टावर र बेनी, घोरेपानी, गलेश्वर, तिप्ल्याङ्ग तथा भूरुङतातोपानीमा रहेका टेलिकमका टावर स्थापनापछि जिल्लाभर टेलिफोन पुगेको हो । टेलिकमले पुलाचौर र सिङ्गा तातोपानीमा छुट्टै टावर राख्ने र पर्यटकिय क्षेत्र पुनहिलमा रहेको टावरलाई माईक्रो वेभ लिड्ढ गर्न काम शुरु भैसकेकोले यस क्ष्ँेत्रमा पनि थप क्ष्ँमता विस्तार हुने छ ।
‘१ हजार ल्याण्लाईन, पा“च सय पोष्टपेड, ११ हजार एक सय ८० प्रिपेड, एक हजार दर्ुइ सय ५० स्काई मोवाईल र तिन सय ४० सिडिएमए फोन वितरण गरेका छैं’ टेलिकम बेनीका प्रमुख दीपक आचार्यले बताए । यो तथ्याड्ढबाहेक पोखरा, चितवन, काठमाण्डौ लगाएतबाट कम्तीमा ६ हजारबढी स्काई तथा नमस्ते प्रिपेडका सिम प्रयोगमा रहेको अनुमान गरिएको छ।
(अनलाइन बाट )

Comments :

0 comments to “म्याग्दी जिल्लाको सम्पूर्ण गाबिसमा टेलिफोन सेवा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger