wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 22, 2010

हेर्नुस् न जल वायु परिवर्तन को असर


जल वायु परिवर्तन को असरले आजभोलि अनौठो रुप देखाउन थालेको छ। तराइमा फल्ने चिज हिमालमा फल्न थालेको छ । हिमाल हरु पुरै कला हुँदै गएका छन । सबै असरहरु त यहाँहरुलाई देखाउन सकिन एउटा असर यहाँहरु समक्ष प्रस्तुत गरेको छु । जुन धौलागिरी हिमाललाइनै पुरै ढाक्ने गरी लालिगुरास ढकमक्क फुलेको आजभोलिनै देख्न पाइेको छ । यो नै जल वायु परिवर्तन को असर हो। जुन लालीगुरास आजभोलि नभएर बैशाख जेष्ठ तिर फुल्ने गर्दछ ।
समयमा पानी हिउ नपरेकाले अहिलेनै लालिगुरास फुलेको हो। अहिले धौलागिरी अञ्चलका ४ वटै जिल्ला हरुको पहाडी भेगतिर जताततै लालिगुरास ढकमक्क फुलेको मनोरम द्रिश्य हरु देख्न र हेर्न पाईन्छ।

Comments :

2 comments to “हेर्नुस् न जल वायु परिवर्तन को असर”

Anonymous said...
on 
This comment has been removed by the author.
Anonymous said...
on 

जलवायु परिवर्तनले हाम्रो दाहसंस्कार गर्ला जस्तो छ । साढेँ जुधाई बाच्छाको मिचाइको चपेटामा परेका छन् विकासोन्मुख मुलुकहरु ।

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger