बेनीस्थित प्रकाश उच्चमाविको कक्षा १० की छात्रा कुँवरले एसएलसी योग्यता परीक्षामा असफल भएपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ।विद्यालयले मंगलबार परीक्षाफल प्रकाशन गरेको थियो। उनी गत वर्ष पनि योग्यता परीक्षामा असफल भएकी थिइन्। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, बेनी ल्याइएको छ।
म्याग्दीन्युज बाट