विश्वकै सबैभन्दा होंचो व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाउने उद्देश्यले इटली पुगेका बाग्लुङका १८ वर्षिय खगेन्द्र थापा मगरलाई त्यहाँका सन्चार माध्यमहरुले प्राथमिकता दिएका छन् । आफ्ना बुवाको साथमा आइतबार इटली प्रस्थान गरेका खगेन्द्रले इटलीको ‘टेलिभिजन सो’मार्फत आफ्नो दावी प्रस्तुत गर्नेछन् । गिनिज बुकमा सबैभन्दा होंचा व्यक्तिको रुपमा हाल चीनका २९ इन्चका पीङपीङको नाम उल्लेख छ । खगेन्द्र जम्मा २२ इन्चका छन्
Comments :
0
comments to “विश्वकै सबैभन्दा होचा खगेन्द्रको इटाली संचार मध्यममा व्यापक चर्चा”
हजुरहरुकै अनुरोधमा भिजिटरहरुबिच सजिलोसंग कुरागर्न मिल्ने नेपालको सम्झना भलाकोसारी च्याट बक्स राखेको छु । अनलाइनमा आउनुभयो भने कुरा गर्नलाई वा गुनासो पोख्नलाई Sing up गरि Log in गर्नुहोला अहिलेलाई यो च्याट बक्स परिक्षणकोलागी मात्र हुनेछ ।
Comments :
0 comments to “विश्वकै सबैभन्दा होचा खगेन्द्रको इटाली संचार मध्यममा व्यापक चर्चा”
Post a Comment