झापाको दमकस्थित मुटानी शरणार्थी शिविरका दुईजनाले शनिबार झुण्डिएर आत्महत्या गरेका छन् ।इलाका प्रहरी कार्यालय दमकका अनुसार बेलडागी तीन सेक्टर डि चार छाप्रा नम्बर ८८ का ५० वर्षीय जसबहादुर तामाङ र सोही उमेरका बेलडागी दुई सेक्टर ए दुई छाप्र नम्बर ४४ का कुलबहादुर आचार्यले आत्महत्या गरेका हुन् । उनीहरुको आत्महत्याको कारण खुल्न सकेको छैन ।( अनलाइना बाट )
February 6, 2010
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “दुई शरणार्थीद्वारा आत्महत्या”
Post a Comment