wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

March 9, 2010

बागलुङबाट कुश्मा बजार तर्फगईरहेको मिनी बस दुर्घटना हुँदा तिनको मृत्यु


बागलुङबाट पर्वत सदरमुकाम कुश्मा बजार तर्फगईरहेको यात्रु बाहक मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तिन पुगेको छ ।ग १ ख २४९४ नम्बरको यात्रुवाहक मिनी माईक्रो बस हिजो बाग्लुङ नगरपालीका( १ मालढुंगा नजिक दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी एक बालक केशब रीजालको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा गएराती र आज बिहान गरी थप दुइ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा र्घाईते भएका मध्ये एक जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा राती उपचारको क्रममा मृत्यु भएको हो भने अर्का एकजानलाई पोखराबाट काठमाडौ लैजादै गर्दा आज बिहान मृत्यु भएको हो ।गएराती मृत्यु हुनेमा पर्वत शिवालयका सुरेन्द्र हमाल र आज बिहान मृत्यु हुनेमा शिवालय पर्वतकै हरी श्रेष्ठ रहेका छन ।बागलुङ अस्पतालले हिजो गम्भीर अवस्थामा रहेका चालक सहित १० जनालाई पोखरा रीफर गरेको थियो ।

Comments :

0 comments to “बागलुङबाट कुश्मा बजार तर्फगईरहेको मिनी बस दुर्घटना हुँदा तिनको मृत्यु”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger