बागलुङबाट पर्वत सदरमुकाम कुश्मा बजार तर्फगईरहेको यात्रु बाहक मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तिन पुगेको छ ।ग १ ख २४९४ नम्बरको यात्रुवाहक मिनी माईक्रो बस हिजो बाग्लुङ नगरपालीका( १ मालढुंगा नजिक दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी एक बालक केशब रीजालको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा गएराती र आज बिहान गरी थप दुइ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा र्घाईते भएका मध्ये एक जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा राती उपचारको क्रममा मृत्यु भएको हो भने अर्का एकजानलाई पोखराबाट काठमाडौ लैजादै गर्दा आज बिहान मृत्यु भएको हो ।गएराती मृत्यु हुनेमा पर्वत शिवालयका सुरेन्द्र हमाल र आज बिहान मृत्यु हुनेमा शिवालय पर्वतकै हरी श्रेष्ठ रहेका छन ।बागलुङ अस्पतालले हिजो गम्भीर अवस्थामा रहेका चालक सहित १० जनालाई पोखरा रीफर गरेको थियो ।
March 9, 2010
Browse » Home »
धौलागिरी अखबार सेरोफेरो
» बागलुङबाट कुश्मा बजार तर्फगईरहेको मिनी बस दुर्घटना हुँदा तिनको मृत्यु
बागलुङबाट कुश्मा बजार तर्फगईरहेको मिनी बस दुर्घटना हुँदा तिनको मृत्यु
Subscribe to:
Post Comments (Atom)























.jpg)

Nepalese Rupee Converter
Comments :
0 comments to “बागलुङबाट कुश्मा बजार तर्फगईरहेको मिनी बस दुर्घटना हुँदा तिनको मृत्यु”
Post a Comment