wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 24, 2010

आज चैते दशैँ बाग्लुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड

प्रत्येक बडा दसैं र चैते दसैंमा बाग्लुङको कालिका भगवती मन्दिरमा लाग्ने मेला अवलोकन गर्ने दर्शनार्थीको भिड बढेको छ ।यस मेलामा  म्याग्दी ,पर्बत,  बाग्लुङ ,पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवनलयायतका  ठाउबाट कालिका भगवतीको दर्शनका लागि भक्तजनहरु पुग्ने गर्छन । मनोकामना साकार  हुने विश्वासमा भक्तजनहरुले कुखुरा, रागा, बोका, परेवाको बली चढाउने गर्छन् । यसैगरी,चैत्राष्टमी मेलाको उदघाटनका लागि बागलुङ आउनुभएका कृष्णप्रसाद ताम्राकारले उद्योगी ब्यवसायीमाथि हुने धम्की र आक्रमणले उद्योगी ब्यवसायी पलायन भएको बताउदै सरकारले उद्योगी ब्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न सकेमा देशमा बिदेशी लगानी समेत भित्रीने बिश्वास ब्यक्त गर्नुभयो ।

साथै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणीज्य संघका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले देशमा पर्याप्त सम्भावना हुदाहुदै पनि खोजी गर्न नसकिएकोले देश आर्थिक रुपमा सु सम्पन्न हुन नसकेको धारणा राख्नुभएको छ । साथै उहाले राजनितीक दलका भाषणले देश नबन्ने भन्दै बोलेका कुरा ब्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
अनलाइन  बाट 

Comments :

0 comments to “आज चैते दशैँ बाग्लुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भिड”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger