कुस्माबजार र ज्ञादीलाई जोड्ने नेपालको अग्लो पुल हर्ने अहिले कुस्मामा आन्तरिक र वह्रय पर्यटकको घुइचो लाग्ने गर्छ। १३५ मिटरको उचाइ र ३४४ मिटरको लम्बाइ रहेको यो पुलको उदघाटन संविधान सभाका सम्मानिय अध्यक्ष सुवास चन्द्र नेम्वाङले यहि फागुनको २४ गते गर्नुभएको थियो यस पुलबाट बञ्जीजम्पको लागि पनि पहल भइरको कुरा उक्त पुल निर्माण समितिका अध्यक्षले जानकारी दिनुभएको थियो।
पहिला एक घण्टालागेर कुस्मा बजार पुग्न सकिन्थ्यो तर यो पुल बनेपछि स्थानिय बासिन्दाको साथमा साना साना विद्यार्थीहरुलाइ स्कुल जान समेत सजिलो भएको छ।
यो पुलको निर्माण सँगै ज्ञादीमा जग्गाको भाउ बढेर आकास छोएको छ अहिले एक रोपनी जग्गाको २५ लाख समेत पार्न थालेका छन स्थानिय एक स्थानिय बासिन्दाले बताउनु भयो।बेनी अनलाइन बाट

























.jpg)

Nepalese Rupee Converter
Comments :
0 comments to “हेर्ने होइन त नेपालको सबैभन्दा अग्लो पुल”
Post a Comment