wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 13, 2010

कोरिया सरकारले नेपाललाई नया ८००० EPS कोटा छुट्टायो आउदो असारमा परिक्षा लिने तयारि हुदै

गत बर्षको   निरन्तरतालाई निरन्तर दिदै यस वर्ष कोरिया सरकारले नेपालीलाइ उपलब्ध गराउने  ८००० कोटा छुट्टाएको छ यो कोटा अरु देशको भन्दा धेरै हो नेपालीकामदारको अनुसाशित लगनसिलता मिलनसार लाइ कोरियन हरुले अतिनै मन पराएको हुनाले यो कोटा अरु देश को भन्दा बढी हुन गएको हो गत वर्ष ५००० कोटा छुट्टाएको थियो जसमध्य ४०००  कामदार कोरिया आइसकेका छन् बाकी २०००  को नया रोस्टर तयारि हुदै छ र उनीहरु आउने तयारि मा छन् एच .आर .डी. कोरियाको भनाइअनुसार् पुरानो रोस्टरको १ वर्ष म्याद
थपिएकाले गत बर्सको  कामदार सबै आउने सम्भाबना रहेको छ साथै नया उपलब्ध गराएको ८००० कोटाको कोरियन भाषाको परिक्षा २०६७ सालको असारमा लिने तयारि गरेको छ श्रममन्त्रालयका सचिब बाबुराम आचार्यले भन्नुभयो   सायद पुराना कामदार हरु असार सम्म गइसक्ने  हुनाले  असारमा मा परीक्षा लिने तयारी गरेको हो यदि सबै कामदार गइसकेनन  भने नया परीक्षा परिबर्तन हुन सक्ने सम्भाबना रहेको पनि बताउनु भयो   

नेपाली बेरोजगार युवाको रोजगारको प्रमुख  गन्तब्यको  रुपमा  कोरिया अगाडी रहेको छ | नया इ.पी.एस लागु भयपछी यसको लोकप्रियता झनै बढेको छ 
थप जानकारी लिने कोसिस गर्दै छु हेर्दै गर्नु होला नेपलाकोसम्झना           

Comments :

0 comments to “कोरिया सरकारले नेपाललाई नया ८००० EPS कोटा छुट्टायो आउदो असारमा परिक्षा लिने तयारि हुदै”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger