wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 21, 2010

आदरणीय पाठक मित्रहरु शिखर पुरुष तथा लोक नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाई अन्तिम श्रदान्जलीका लागि दशरथ रंगशालामा राखिएको छ हजुरहरुले नेपालको सम्झना बाट प्रत्यक्ष (LIVE) हेर्न सक्नुहुनेछ

शिखर पुरुष तथा लोक नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाई अन्तिम श्रदान्जलीका लागि दशरथ रंगशालामा राखिएको हेर्नुहोस प्रत्यक्ष(LIVE) Watch Live Click here!


Comments :

0 comments to “आदरणीय पाठक मित्रहरु शिखर पुरुष तथा लोक नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाई अन्तिम श्रदान्जलीका लागि दशरथ रंगशालामा राखिएको छ हजुरहरुले नेपालको सम्झना बाट प्रत्यक्ष (LIVE) हेर्न सक्नुहुनेछ”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger