wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 1, 2010

म्याग्दी समाज दक्षिण कोरियाले म्याग्दी अस्पतालको सहयोगार्थ भाग्यशाली चिट्ठाको टिकट बिक्रि वितरण आउदो आइतबारबाट सुरु गर्ने


आगामी जुन ६ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न हुन गईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी कपको आयोजनामा समाबेश गरिएको म्याग्दी अस्पताल सहयोगार्थ भाग्यशाली चिट्ठको बिक्री बितरण यसै हप्ता अर्थात अप्रिल ४ तारिख आईतबार देखि शुरु गर्ने भएको छ ।

 भाग्यशाली चिट्ठाको टिकट लगायत चिठी पत्रहरुको सम्पूर्ण तयारी पूरा भएकोले यसै हप्ता देखि बिक्री बितरण कार्यलाई अगाडी बढाउने भएको हो । यसै हप्ताको शनिबार सांझ म्याग्दी समाजले आयोजना गर्न गईरहेको म्याग्देली खेलाडी सम्मान कार्यक्रममा नै  उपस्थित म्याग्देलीहरुलाई भाग्यशाली चिट्ठाको टिकट बिक्रीको लागि जिम्मा दिईने भएको छ 

Comments :

0 comments to “म्याग्दी समाज दक्षिण कोरियाले म्याग्दी अस्पतालको सहयोगार्थ भाग्यशाली चिट्ठाको टिकट बिक्रि वितरण आउदो आइतबारबाट सुरु गर्ने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger