वावुआमाको मृत्यूपछि अन्तिम संस्कार छोराले नै किरियापुत्री वस्नुपर्छ भन्ने सामाजिक पराम्परालाई चुनौती दिदै तनहुँकी एक १२ वर्षीय वालिका वावुको किरियापुत्री वसेकी छन् । व्यास नगरपालिका वडा नं २ अमरापुरी निवासी ४१ वर्षीय वुवा केशव थापाको आइतवार राति मृत्यू भएपछि छोरी एलिसा किरियापुत्री वसेकी हुन्, म एलीसालाई धन्यवाद दिन चाहन्छु हजुरले नदिने ।
April 6, 2010
Browse » Home »
खबर सेरोफेरो
» हाम्रा नेपाली छोरीहरु पनि कुन कुरामा कम छन् र
हाम्रा नेपाली छोरीहरु पनि कुन कुरामा कम छन् र
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “हाम्रा नेपाली छोरीहरु पनि कुन कुरामा कम छन् र”
Post a Comment