wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

May 21, 2010

'अब सरकारको नेतृत्व कङ्ग्रेसको'

नेपाली कङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकारको नेतृत्व गर्ने पालो कङ्ग्रेसको भएको बताएका छन्। संविधानसभापछिका सरकारको नेतृत्व माओवादी र एमालेले गरिसकेको भन्दै उनले नयाँ बन्ने सरकारको नेतृत्वमा कङ्ग्रेसले दावी गर्ने स्पष्ट गरे। पोखरामा शुक्रबार हुने एक कार्यक्रममा सहभागी हुन आएका नेता देउवाले बिहीबार पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै संविधानसभाको म्याद थप्नका लागि माओवादी सहमत हुने विश्वास व्यक्त गरे।

सरकार र अन्य दलले संविधानसभाको म्याद थप्नुपर्ने प्रस्ताव गरिरहेको भन्दै उनले माओवादी आफ्नै एजेण्डाबाट आएको संविधानसभाको म्याद थप्नका लागि सहमत हुने उनको भनाई थियो।
कब्जा गरिएका घर जग्गा फिर्ता, लडाकु समायोजन र वाइसिएल विघटन गरी नागरिक पार्टीमा रुपान्तरण हुन पनि माओवादीलाई उनले आग्रह गरे।
- रासस 

Comments :

0 comments to “'अब सरकारको नेतृत्व कङ्ग्रेसको'”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger