wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

July 23, 2010

प्रचण्ड र रामचन्द्र दोश्रोपटक पनि हरुवा प्रधानमन्त्री

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो पटक भएको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल फेरि अस्वीकृत हुनु भएको छ ।विहीबारको संसद बैठकमा दुवै दलका नेताले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि नयाँ प्रधानमन्त्रीमा प्रचण्ड र पौडेलको उम्मेदवारी दोस्रो पटक अस्वीकृत भएको घोषणा सभामुख सुवासचन्द्र नेम्वाङले गर्नुभएको हो ।माओवादी अध्यक्ष प्रचण्डलाई उपस्थित ५ सय ७२ सभासद मध्ये २ सय ४१ मत परेको थियो भने विपक्षमा १ सय १३ मत परेको थियो । यस्तै २ सय १८ सभासद तटस्थ बसेका थिए ।

यस्तै कांग्रेस नेता पौडेललाई उपस्थित ५ सय ७८ सभासद मध्ये १ सय २३ मत परेको थियो भने विपक्षमा २ सय ४१ मत परेको थियो । यस्तै २ सय १४ सभासद तटस्थ बसेका थिए ।
दुवै दलका नेताले स्पष्ट बहुमत हासिल गर्न नसकेका कारण नेपालको अन्तरिम संविधान अनुसार आगामी साउन १७ गते अपरान्ह ४ बजे बस्ने संसदको बैठकले नयाँ प्रधानमन्त्रीको टुंगो लगाउने प्रयास गर्ने छ ।

Comments :

0 comments to “प्रचण्ड र रामचन्द्र दोश्रोपटक पनि हरुवा प्रधानमन्त्री”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger