म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने भएको छ । आज बसेको कार्य समितिको बैठकले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने निर्णय गरेको हो । प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने स्थानको निश्चित भई नसकेको भएता पनि एक दुई हप्ता भित्र नै हलको निश्चित हुन सक्ने कुरा म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ ।
स्मरणिय रहोस् म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत १० बर्ष देखि लगातार प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्दै आईरहेको छ । उक्त दिन कोरियामा रहेका संघसंस्थाहरुले कुनै कार्यक्रमहरु नजुधाई सहयोग गरि दिनुहुन अनुरोध गरिएको छ ।

.jpg)

Nepalese Rupee Converter
Comments :
0 comments to “म्याग्दी समाजले जुन ५ तारिख आईतबार प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने”
Post a Comment