wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 17, 2011

हावाहुरीले म्याग्दीका आठ विद्यालयमा क्षति


सोमबार रातीदेखि चलेको हावाह’री मंगलबार दिउँसोसम्म नरोकिएर व्यापक रुप लिँदै गएपछि दिउँसोसम्म म्याग्दीका आठ विद्यालयका भवनसहित छाना उडाएको छ ।गाउँगाउँमा रहेका विद्यालयका छाना उडाउँदा ति विद्यालयको लाखौं रुपैयाँ म’ल्य बराबरको भौतिक सम्पती नस्ट ह’न’का साथै विद्यालयले सञ्चालन गरेको वाषिर्क परिक्षा समेत स्थगित भएको छ ।सोमबार रातीदेखि निरन्तर चलेको ह’रीले रातभरमा गाउँभरि सामान्य क्षती पुर्‍याएको र मंगलबार दिउँसो परिक्षा चलिरहेका बेला विद्यालयको चारकोठे भवनको छानोसहित पर्खालसमेत भत्काएपछि विद्यार्थीहरूको वाषिर्क परिक्षा स्थगित गरिएको सिद्धशान्ती मावि का का प्रधान अध्यापक ह’मनाथ पाण्डेले बताए ।त्यस्तै मंगलबार नै चलेको हावाह’रीका कारण जिल्लाको पाखापानी गाविसमा रहेको अमर मावि, सोहि गाविको कोटगाउँमा रहेको जनआदर्स प्रावि, नारच्याङको प्रभा मावि, चिमखोलाको अमर मावि, दानामा रहेको सरस्वती प्रावि, झिँ गाविसको महेन्द्र मावि र ज्ञानप्रकास मावि दानाको छाना समेत हावाह’रीले उडाइदिएको छ ।

हावाह’रीका कारण विद्यालयको तिनकोठे भवन उडाएपछि विद्यार्थीले विद्यालयमा बसेर परिक्षा दिन समेत नसकेका कारण मंगलबार सञ्चालन गरिएका सवै परिक्षा स्थगित गरिएको महेन्द्र माध्यमिक विद्यालय झिँ का शिक्षक खेमराज शर्माले बताए ।हावाह’रीले विद्यालयको छानासहित पर्खाल भत्काएपछि अमर मावि पाखापानी र चिमखोलामा रहेको अमर माविको पनि आठ कक्षाको जिल्लास्तरिय बाहेकका सबै परिक्षा स्थगित गरिएको विद्यालयका शिक्षकहरूले बताएका छन् ।मंगलबार म्याग्दी जिल्लाभरि चलेको हावाह’रीबाट भएको क्षतीको सबै विवरण आइनसकेको भएपनि निकै धेरै क्षती भएको ह’नसक्ने अन’मान गरेको म्याग्दी प्रहरीले क’नै मानविय क्षती भने नभएको जनाएको छ ।

Comments :

0 comments to “हावाहुरीले म्याग्दीका आठ विद्यालयमा क्षति”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger