कर्मचारी आन्दोलनको कारण देखाउदै आज बिहान पत्रकारलाई सिहदरबार प्रवेशमा केही समय रोक लगाइयो। समाचार संकलनका लागि सिंहरदबार पुगेका पत्रकारलाई सिंहदरबार प्रवेशमा सुरक्षाकर्मीले रोक लगाएका हुन्। सिंहदरबारको दक्षिणी गेटमा खटिएका नेपाल प्रहरीका अधिकारीहरुले गृह मन्त्रालय र सम्बन्धित ईन्चार्जको आदेशका कारण पत्रकारलाई प्रवेशमा रोक लगाएको बताए। पत्रकारहरुले नै गृहमन्त्रालयका अधिकारीहरुलाई जानकारी गराएपछि मात्रै प्रवेश दिइएको थियो। तलब बृद्धिमा असहमति जनाउंदै निजामती कर्मचारीले दुई दिनदेखि मुलुकको प्रमुख प्रशासनिक केन्द्रमा प्रदर्शन गरिरहेका छन्।
July 20, 2011
Subscribe to:
Post Comments (Atom)























.jpg)

Nepalese Rupee Converter
Comments :
0 comments to “सिहंदरबारमा पत्रकारलाई रोक”
Post a Comment