wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 2, 2010

अधुरो सपना

सोचेको सपना अधुरो भयो के भर अबत
बाचामा थियौ बगाउन परे बगाउछु रगत ।
बिस्श्वासमा धोका दिनेलाइ मैले भन्न त के भन्नु
पहिलानै सोच्थे तिम्रो मान्छे बन्नु कि नवन्नु ।
जित्येउनी तिमीले के भोर मैले हार्दै गएनी
बिर्सेंको छैन निष्ठुरी तिमीलाइ अर्कैको भएनी ।
फर्केर आएन काली र म्याग्दी बगेर गएसी
तिमीलेत सम्झन छाडेउ होला अर्कैको भएसी ।
भरिलो माया लिएर गयौ खालीनै साच्याछु
तिमीले दिएको चिनो त अझै साचेर राख्याछु ।

Comments :

0 comments to “अधुरो सपना”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger