मानिसको जीवनमा सबभन्दा प्यारो कुरा के होला ? कसैले धन भन्ला, कसैले काम, कसैले प्रेमिका त कसैले यौन। हालै गरिएको एक शोधमा मानिसलाई सबभन्दा प्यारो कुरा यी सबै नभई निद्रा रहेको खुलासा भएको छ।
रातभर मिठो निद्रा आउनु मानिसका लागी सबभन्दा महत्वपुर्ण रहेको यस शोधबाट निस्केको परिणाम हो। खाँटमा मिठो निद्रासंग सुत्ने सबैको चाहाना हरने यस शोधले देखाएको छ।मानिसहरुले यौनले मानिसलाई आनन्द दिएतापनि यसलाई निद्रासंग तुलना गर्नै नहुने बताए ।
Comments :
0 comments to “जीवनमा सबभन्दा प्यारो कुरा के होला”
Post a Comment