wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 17, 2010

नयाँ सिडोयो आँफैबाट म्याग्दीमा सुरु भयो नयाँ काम को थालनी

म्याग्दीमा भर्खरै आएका सिडिओ जितेन्द्रबहादुर भण्डारीले आज बिहानै देखि सवारी नियम उल्लंघन गरेर सञ्चालन गरीएका मोटरर्साईकल पक्राउ गरेका छन् ।
भण्डारीले जिल्ला प्रशासन अगाडी बाट डिएसपी लोकेन्द्र मल्ल संगै बेनी बजारका अन्य स्थानबाट पनि मोटरर्साईकल पक्राउ गरेका हुन् । सवारी नियम उल्लंघन गरेको भन्दै बिहान ९ बजे देखि १ घण्टाको अबधिमा ५ मोटरर्साईकल नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको मोटरर्साईकलहरुमा ध१प ३९०, ध१प २६८, ग४प २९११, ग४प २९१३ र ग५प १८०५ रहेका छन् । पाँच वटै मोटरर्साईकललाई जिल्ला ट्राफिक प्रहरी कार्याल्यमा राखीएको छ । मोटरर्साईकलमा लुकिङ्ग ग्लास नभएको, चालक अनुमतिपत्र नभएको र मोटिफाई गरीएको रहेको प्रहरीले जनाएको छ 
(अनलाइन बाट )

Comments :

0 comments to “नयाँ सिडोयो आँफैबाट म्याग्दीमा सुरु भयो नयाँ काम को थालनी”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger