wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 17, 2010

कोरियामा एक नेपालीको रहस्यमय मृत्यु

कोरिया को छनान भन्ने ठाउमा जनवरि १६ शनिबारका दिन् एक नेपालीको अर्को रहश्यमय मृत्यु भएको छ।
नेपाली राहदानि नम्बर २५३९५८९ रहेको ज्ञानु प्रसाद रेग्मी बर्ष ३० घर रौतहत जिल्ला चन्द्र नीगाहपुर वडा ६ रहेको रहदानिबाट बुझिएको छ। ४ महिना अघि मात्र डिग्री अध्ययन गर्दा गर्दै धन् कमाउने सुन्दर् सपना बुनेर उनि कोरिया भित्रीएका थिए। कोरिया को गार्हो काम बाट उनिलाइ मनसिक पिर भएको उनका साथिहरु बाट बुझिएको छ।

उनले यस अघि ३ पटकसम्म आफुले काम् गर्ने कम्पनि परिबर्तन गरिसकेको ३ पटकसम्म परिबर्तन् गर्दा पनि सन्तोषजनक काम् नपाएपछि उनि निकै चिन्तित भएको साथिहरुबाट बुझिएको छ। केहि समय अघि स्थानिय चर्चमा बस्दै आउदा सामन्य बिरामि भएको र चर्च को सहयोग बाटनै अस्पताल लगि कम्पनिमा पठाएको र कम्पनिले दिएको मोटेलमा ६ जना नेपालीसाथिहरुसित बस्दै आएका थिए। शनिबार साथिहरुले काममा जाउ भन्दा बिरामि छु जान्न भनेकोले त्यो दिन् साथिहरु मात्र काम मा गएको र बेलुकि साथिहरु फर्कदा धेरै बेर ढोका ढक् ढक गर्दा पनि नखोलेपछि मोटेल मालिक्निको मतहतमा ढोका खोलि हेर्दा जुत्ता को तुनाले ढोकामाथि को किल्लामा बाधेर झुन्डिएको मृत अबस्थामा रहेको बुझिएको छ । घटनाको प्रकृति हेर्दा मृत्यु को कारण यो नै हो भन्न सक्ने अबस्था नभएकाले मृत्यु रहस्यमय भएको हो । घटना के कारणले घटयो पोस्टमाटर्म को नतिजा बाट मात्र थाहा हुनेछ । पोस्टमाटर्म को लागि आबश्यक प्रकृया अघिबढीसकेको छ ।

Comments :

0 comments to “कोरियामा एक नेपालीको रहस्यमय मृत्यु”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger