wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 27, 2010

माओबादी पनि काठ चोरीमा संलग्न

नेपाली सेनाको वन गस्ती टोलीलले पर्सा जिल्लाको हरैया राष्ट्रिय वन क्षेत्रमा अवैध रुपमा रुख काटेको अभियोगमा एकीकृत नेकपा माओवादीका एक सभासदलाई पक्राउ गरेको राससले जनाएको छ।
राससका अनुसार रुख काटिरहेकै अवस्थामा सोमबार सेनाको टोलीले सभासद चन्दादेवी रामलाई नियन्त्रणमा लिएको हो। चन्दादेवी एकीकृत माओवादीका समानुपातिक प्रणालीबाट चुनिएकी सभासद हुन्।


पर्सा वन्यजन्तु आरक्ष केन्द्रका प्रमुख तुलसीराम शर्माले सभासदलाई सोमबार साँझ रिहा गरेको बताएका छन्। सभासद चन्दादेवीले भने आफूलाई सेनाले हिरासतमा लिएको समाचारको खण्डन गर्दै सेनाले आफ्ना बञ्चरो लुटेको आरोप लगाएकी छिन्
(रासस बाट )

Comments :

0 comments to “माओबादी पनि काठ चोरीमा संलग्न”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger