wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

January 29, 2010

सकियो खानेपानी बिबाद

म्याग्दीको पुलाचौर गाविस स्थित भुलभुले खानेपानी योजना मर्मतका विषयमा चिप्लेटी र पुलाचौर गाउँका बासिन्दाहरू बीच उत्पन्न विवादले गर्दा ३ हप्ता देखिको खानेपानी समस्या समाधान भएको छ ।
खानेपानी योजना मर्मत गर्नका लागि पुलाचौरका बासिन्दाले जानकारीनै नगर्राई मुहान दर्ता गराएको भन्दै चिप्लेटीबासीले गत पुष १९ गते ट्याङ्की तोडफोड गरेर क्षत्ती पुर्‍याएपछि दर्ुइ गाउँका बासिन्दा बिच विवाद उत्पन्न भएको थियो ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीको कार्यकक्षमा भएको छलफल कार्यक्रममा पहिले १५ प्रतिशत पानी ल्याउन भएको मुहान दर्ता खारेज गर्ने र ३२ मिलीमिटरको पाईपमा मुहानको १० प्रतिशत पानी पुलाचौर ल्याउन नयाँ मुहान दर्ता गर्ने सहमति भएपछि बिवाद समाधान भएको हो ।
स्थानीय विकास मन्त्रालय अर्न्तगतको ग्रामिण पुनस्थापना तथा पुननिर्माण कार्यक्रम मार्फ १७ लाख ६९ हजार सात सय ५२ रुपैया अनुमानीत लागतमा योजना मर्मत प्रक्रिया सुरू हुने भएको छ । दर्ुइ गाउँका बासिन्दाहरूले विगतमा भएको गल्तीको समिक्षा गर्दै तोडफोड पछि अवरुद्ध खानेपानी आपर्ुर्ती सुचारु गर्ने सहमति गरेका छन् ।

(अनलाइन बाट )

Comments :

0 comments to “सकियो खानेपानी बिबाद”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger