गिनीजवुकमा नाम लेखाउन इटाली प्रस्थान गर्नुअघि आइतबार राजधानीमा पत्रकार सम्मेलनमा होचा खगेन्द्र थापा मगर । २० इञ्च उचाई र ५ केजी तौलका खगेन्द्र आफ्ना बाबु रुपबहादुर थापामगर र खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानासहित इटली जान लागेकोमा उहाको सफलताको अग्रिम हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दछ नेपालको सम्झना परिवार
February 21, 2010
Browse » Home » » विश्वकै होचा मानिएका खगेन्द्र थापालाइ अग्रिम शुभकामना
विश्वकै होचा मानिएका खगेन्द्र थापालाइ अग्रिम शुभकामना
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “विश्वकै होचा मानिएका खगेन्द्र थापालाइ अग्रिम शुभकामना”
Post a Comment