wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 28, 2010

विषाक्त खानका कारण बाग्लुंगमा आमाको मृत्यु छोरा छोरि बिरामी

चैत १४- विषाक्त खानाका कारण बाग्लुङमा एक जनाको मृत्यु भएको छ भने दुई जना बिरामी भएका छन्। मृत्यु हुनेमा दगातुङ डाँडा-७ दनियाकी ५४ वर्षीया भागिरथी राना छन्। रानाको स्थानीय आर्गु मेडिको फर्मामा उपचार गराउँदा गराउँदै शनिबार मृत्यु भएको हो।रानाका छोरा अनिल र छोरी ममता बिरामी भएका छन्। उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको स्थानीय कमल पौडेलले बताए।राना परिवारले बेलुका फापरको तरकारी र बासी भात खाएका थिए।

स्वास्थ्यकर्मी नारायण धितालले फुड पोइजनका कारण मृत्यु भएको बताए। बिरामी भएपछि पनि समयमा स्वास्थ्यकर्मीको सम्पर्कमा आउन सकेको भए बाँच्न सक्ने धितालले बताए।

अनलाइन बाट 

Comments :

0 comments to “विषाक्त खानका कारण बाग्लुंगमा आमाको मृत्यु छोरा छोरि बिरामी”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger