wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 20, 2010

डुवेर २ बालकको मृत्यु


पौडी खेल्न गएका यहाँका दुई बालकको शुक्रवार दिउँसो डुवेर मृत्यु भएको छ । नजिकैको दरमखोलामा पौडी खेल्न जाँदा दगातुम्डाँडा गाविस ९ का पूर्णबहादुर रानाका दुई छोराको डुवेर मृत्यु भएको हो ।मृत्यु हुनेमा ५ बर्षका मिलन राना र ४ बर्षका सुनिल राना रहेको प्रहरीले बताएको छ । दिनभरी खोला किनारमै खेल्ने गरेका बालकहरु शुक्रवार दिउँसो खोलामा पौडी खेल्ने हरुसँगै गएर खोलामा पसेका थिए ।
खोलामा नुहाउनेहरुले थाहै नपाइ उनीहरुको पानीमा डुवेर मृत्यु भएको प्रहरी चौकी खरवाङका प्रहरी सहायक निरीक्षक गणेशमान बस्नेतले बताए ।घटनापछि मृतक बालकको शव प्रहरी चौकीमा राखिएको छ । अनुसन्धानपछि शव अभिभावकलाई बुझाइने बस्नेतले बताए ।
म्याग्दी न्युज बाट 

Comments :

0 comments to “डुवेर २ बालकको मृत्यु”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger