wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

April 17, 2010

म्याग्दी रनिंग कप को खेल बिहान ९ बजेबाट शुरु हुने

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ६ तारिख आईतबार आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कप प्रतिस्प्रधात्मक भलिबल खेल कार्यक्रम समयाभावका कारण बिहान ९ बजे देखि नै शुरु गर्ने भएको छ । खेल शुरु हुने समय ११ बजे भनि प्रचार प्रसार गरिंदै आएतापनि मध्यभागको थप मनोरन्जनात्मक कार्यक्रमले केहि समय लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ११ बजेको समयलाई घटाएर ९ बजे बनाईएको हो 

Comments :

0 comments to “म्याग्दी रनिंग कप को खेल बिहान ९ बजेबाट शुरु हुने”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger