wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

June 1, 2010

म्याग्दी रनिङ कप आयोजनाको सम्पूर्ण तयारी पूरा

म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै हप्ताको आईतबार अर्थात जुन ६ तारिख आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कपको तयारी प्राय: पूरा भएको छ । उक्त दिन हुने आयोजनामा कोरियामा कृयाशिल संघ संस्थाहरुका ११ टीम बिच दरिलो प्रतिस्प्रर्धा हुने निश्चित भएको छ भने आयोजना संग सम्बन्धित सम्पूर्ण अत्याबशेक  सामग्रीहरुको जोहो भई सकेको छ ।
समाजले बिगतका कार्यक्रमहरुमा नास्ता स्वरुप बिक्री बितरण गर्दै आईरहेको सेलरोटी र तरकारीहरुको साटो यसपालीको कार्यक्रममा उपस्थित महानुभावहरुलाई बिसेश नौलो खालको परिकार पस्कने भएको छ ।

यसपालीको कार्यक्रममा बेचबिखन गरिने नयां परिकारको तयारीको लागि होनहार म्याग्देलीहरु जागरुकताका साथ लागि परेका छन । कोरियाली प्लाष्टिक कम्पनीको  म्याग्देली मालिक रविन छन्त्यालले  कार्यक्रमको प्रायोजन गर्दै म्याग्देली खेलाडीहरुको लागि  ड्रेस उपलब्ध गराउनु भएको छ । उता कार्यक्रममा नतिजा प्रकाशन गर्ने गरि बिक्री बितरण गरिरहेको भाग्यशाली चिट्टा पुरस्कारको तयारी समेत भईसकेको छ ।

Comments :

0 comments to “म्याग्दी रनिङ कप आयोजनाको सम्पूर्ण तयारी पूरा”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger