
समाजले बिगतका कार्यक्रमहरुमा नास्ता स्वरुप बिक्री बितरण गर्दै आईरहेको सेलरोटी र तरकारीहरुको साटो यसपालीको कार्यक्रममा उपस्थित महानुभावहरुलाई बिसेश नौलो खालको परिकार पस्कने भएको छ ।
यसपालीको कार्यक्रममा बेचबिखन गरिने नयां परिकारको तयारीको लागि होनहार म्याग्देलीहरु जागरुकताका साथ लागि परेका छन । कोरियाली प्लाष्टिक कम्पनीको म्याग्देली मालिक रविन छन्त्यालले कार्यक्रमको प्रायोजन गर्दै म्याग्देली खेलाडीहरुको लागि ड्रेस उपलब्ध गराउनु भएको छ । उता कार्यक्रममा नतिजा प्रकाशन गर्ने गरि बिक्री बितरण गरिरहेको भाग्यशाली चिट्टा पुरस्कारको तयारी समेत भईसकेको छ ।
Comments :
0 comments to “म्याग्दी रनिङ कप आयोजनाको सम्पूर्ण तयारी पूरा”
Post a Comment