wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

June 30, 2010

आइलाग्नेमाथि जाइलाग्न राप्रपाद्वारा युथ भोलेन्टियर्स गठन

भक्तपुर, भदौ ५- पशुपतिशमशेर अध्यक्ष रहेको राप्रपाले युवा सङ्गठन युथ भोलेन्टियर्स गठन गरेको छ। आइलागेमा जाइलाग्ने र पार्टीको सुरक्षा कवचका रुपमा यो सङ्गठनले काम गर्ने जानकारी राप्रपाका नेता तथा पूर्व मन्त्री बुद्धिमान तामाङले दिएका छन्।

भोलेन्टियर्सको भक्तपुर समिति गठनका क्रममा तामाङले भने- यो सङ्गठन विधिको शासनमा विश्वास गर्छ। विशुद्ध सामाजिक काममा संलग्न रहन्छ । तर कसैले पार्टीमाथि आइलागेमा भने जाइ पनि लाग्छ।

उनले १५ दिनभित्र यो सङ्गठनलाई देशव्यापी बनाइने जानकारी पनि दिए।

भोलेन्टियर्सको भक्तपुर अध्यक्षमा राजेन्द्र लाखा रहेका छन्। उनको अध्यक्षतामा अहिले ७ सदस्यीय समिति गठन गरिएको छ।
- रोशन शिल्पकार

Comments :

0 comments to “आइलाग्नेमाथि जाइलाग्न राप्रपाद्वारा युथ भोलेन्टियर्स गठन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger