wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

March 4, 2011

चोरीमा माओबादीका जिल्ला स्तरका नेता रहेको आरोपको खण्डन


केहि दिन अगाडी म्याग्दीको बाबियाचौर गाविसमा भएको चोरीमा संलग्न भएको आरोप लागेका व्यक्तिले एकिकृत नेकपा माओबादीका जिल्लास्थीत एक नेतालाई लगाएको आरोपको उक्त पार्टर्ीी खण्डन गरेको छ ।
फागुन ३ गते बाबियाचौर गाविसको वडा नंवर ३ निबासी नरबहादुर गुरुङको घरबाट साढे दुइलाख नगद र छ तोला सुन चोरेको आरोपमा स्थानीय कमल किसानलाई प्रहरीले पक्राउ गरेको थियो ।फागुन ८ गते एकिकृत माओबादीको पार्ट र्यालयबाट पक्राउ परेका किसानले आँफुले उक्त पार्ट जिल्ला सचिव लालु किसानको अनुरोधमा चोरी गरेको र उक्त नगद तथा जिन्सी सम्पर्ुण्ा एकिकृत माओबादीको पार्टर्ीर्यालयमै बुझाएको बयान दिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरीको दाबी अनुसार ए माओबादीका सचिव किसानलाई उक्त कुराको छानबिनका लागि सर्म्पर्क गर्ने प्रयास गर्दा उनि फरार भएका छन् ।
एकिकृत माओबादीका जिल्ला इन्चार्ज मित्रशरण शर्माले हस्ताक्षर गरि बिहिबार र्सार्वजनिक गरेको बिज्ञप्तीमा चोरी घटनाको विषयलाई लिएर केहि सञ्चार माध्यमले आधारहिन समाचार र्सार्वजनिक गरेकोमा पार्टर्ीीे गम्भिर ध्यानाकर्षा भएको जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरूलाई कडाभन्दा कडा कारवाहि हुनुपर्ने माग गरिएको बिज्ञप्तीमा प्रहरी प्रशासनले निश्पक्ष रुपबाट कारवाहि प्रकृया अगाडी बढाएमा पार्टर्ीी सहयोग गर्ने समेत बताइएको छ ।

Comments :

0 comments to “चोरीमा माओबादीका जिल्ला स्तरका नेता रहेको आरोपको खण्डन”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger