wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 2, 2010

तातोपानी को कमाल यस्तो छ म्याग्दीमा हेर्नुस

म्याग्दीको सिंगा ४ तातोपानी कुण्डमा नुहाउनको लागी लागेको भिड । जाडो यामको सुरुवात संगै यो कुण्डमा नुहाउनेको भिड लाग्ने गर्छ । यहा बाथ, चर्म रोग, ग्यास्टीक लगाएतका रोगहरु निको हुने भएकाले बिरामीहरु आउने गर्छन ।

Comments :

0 comments to “तातोपानी को कमाल यस्तो छ म्याग्दीमा हेर्नुस”

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger