यसैगरी महानायक राजेश हमाल, शिब श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, रमित ढुंगाना, बिराज भट्ट, निखिल उप्रेती, दिलिप रायमाझीलगायतका एक दर्जन भन्दा बढी नायकसँग जोडी भएर अभिनय गरिसकेकी छिन् ।पछिल्लो पुस्ताका नायक देखि अहिलेका पुस्ताका नायक सुमन सिंह, राजबल्लभ कोईराला, जीवन लुईटेल, निरज बराललगायतका कलाकारसँग पनि अभिनय गर्न भ्याएकी यि नायिकाको रहर अब पछिल्लो पुस्ताका नायकसँग अभिनय गर्ने छ रे । अर्थात अब आउन लागेका टिनेजर्स नायकहरूलाई पनि भ्याउने उनको रहर रहेछ । नायक भुवन केसीका छोरा, निर्देशक नारायण पुरीका छोरा, अर्का निर्देशक शोभित बस्नेतका छोरा पछिल्लो पुस्ताका नायकका रूपमा स्थापित हुन क्रममा छन् र यिनैसँग अभिनय गर्ने आफ्नो इच्छा रहेको निरूताको भनाई छ ।अहिले पनि उही चञ्चलता, उही सुन्दरताले भरिएकी नायिका निरूताको यस्तो इच्छा किन आयो त ? निरूता भन्छिन्, 'जवानीमा त जवान हिरोलाई भ्याईयो अब बुढेसकालमा बच्चा हिरोलाई भ्याउने मेरो रहर हो ।' अहिलेका चर्चित नायक आर्यन सिक्देलसँग काम गर्ने मौका नपाएकी निरूताले आर्यनलाई पनि भ्याउन मन लागेको बताईन् ।नेपाली चलचित्र उधोगका अधिकांस नायकलाई भ्याईसकेकी निरूताले अबका पुस्ताका कुन कुन नायकलाई भ्याउने हुन्, त्यो हेर्न बाँकी नै छ ।
March 10, 2011
Browse » Home »
फिल्मी खबर
» निरुताको सबै नायकलाई भ्याउने मन
निरुताको सबै नायकलाई भ्याउने मन

Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “निरुताको सबै नायकलाई भ्याउने मन”
Post a Comment