जल वायु परिवर्तन को असरले आजभोलि अनौठो रुप देखाउन थालेको छ। तराइमा फल्ने चिज हिमालमा फल्न थालेको छ । हिमाल हरु पुरै कला हुँदै गएका छन । सबै असरहरु त यहाँहरुलाई देखाउन सकिन एउटा असर यहाँहरु समक्ष प्रस्तुत गरेको छु । जुन धौलागिरी हिमाललाइनै पुरै ढाक्ने गरी लालिगुरास ढकमक्क फुलेको आजभोलिनै देख्न पाइेको छ । यो नै जल वायु परिवर्तन को असर हो। जुन लालीगुरास आजभोलि नभएर बैशाख जेष्ठ तिर फुल्ने गर्दछ ।
समयमा पानी हिउ नपरेकाले अहिलेनै लालिगुरास फुलेको हो। अहिले धौलागिरी अञ्चलका ४ वटै जिल्ला हरुको पहाडी भेगतिर जताततै लालिगुरास ढकमक्क फुलेको मनोरम द्रिश्य हरु देख्न र हेर्न पाईन्छ।
January 22, 2010
Browse » Home »
खबर सेरोफेरो
» हेर्नुस् न जल वायु परिवर्तन को असर
हेर्नुस् न जल वायु परिवर्तन को असर
Subscribe to:
Post Comments (Atom)
जलवायु परिवर्तनले हाम्रो दाहसंस्कार गर्ला जस्तो छ । साढेँ जुधाई बाच्छाको मिचाइको चपेटामा परेका छन् विकासोन्मुख मुलुकहरु ।