wel come in Nepal 

२/४ गजल शेयर

एन.बी.अन्जान
न त गर्भ न त ब्यायो थारो संबिधान ॥
गुलेलिको तकाइ मात्र तारो संबिधान ॥
भरीए मात्र ठूला भूडी न सबैलाई भो,
छ सय एक़को खाजा र चारो संबिधान ॥
राजेन थुलुङ्ग
विकासको बाढी गाँउमा हुल्न सक्नु पर्छ ॥
फिका मनमा रंगबनी घुल्न सक्नु पर्छ ॥
गमलामा उन्यू पनि फूल जस्तो लाग्छ,
पराग छर्दै काँडाबीच फुल्न सक्नु पर्छ ॥

We Love Our Sponsors

Archive

Subscribe

Enter your email address below to receive updates each time we publish new content..

Privacy guaranteed. We'll never share your info.

Other Recent Articles

Photobucket

February 18, 2010

परीक्षामा असफल भएपछि झुन्डिएर आत्महत्या

म्याग्दीको ज्याम्रुककोट-८ खबराकी १८ वर्षीया लक्ष्मी कुँवरले परीक्षामा असफल भएपछि झुन्डिएर आत्महत्या गरेकी छन्।कुँवरले हिजो बिहान आफ्नै घरको कोठामा पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ।
बेनीस्थित प्रकाश उच्चमाविको कक्षा १० की छात्रा कुँवरले एसएलसी योग्यता परीक्षामा असफल भएपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ।विद्यालयले मंगलबार परीक्षाफल प्रकाशन गरेको थियो। उनी गत वर्ष पनि योग्यता परीक्षामा असफल भएकी थिइन्। मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, बेनी ल्याइएको छ।
म्याग्दीन्युज बाट 

नेपालीमा टाईप गर्नुहोस

नेपालको मौसम

Click for Kathmandu, Nepal Forecast

मुद्रा बिनिमय दर

गित संगीत

lok

टेकिएका पाहिलाहरु

 

Copyright © 2009 by नेपालको सम्झना

Template manage by baburam sharma | Powered by Blogger